हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको ८ औं वार्षिककोत्सव

0
494

यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको ८ औं वार्षिककोत्सव २०७८ को वार्षिककोत्सव कार्यकम संचालन खर्चबाट हेटौंडा अस्पताललाई विश्वभर महमारीको रुपमा फैलिइ रहेको कोभिड १९ कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि स्वास्थ उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार तथा हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई पि.पि.ई. ७० थान, सेनिटाइजर ५० लिटर र सर्जिकल मास्क २००० थान वितरण गरियो ।

18Pushpa Paudel and 17 others1 comment4 sharesLikeCommentShare

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here