साविकमा खानेपानीको लागि हेटौंडा वडा नं. १ स्वर्गलोकमा स्थानीय ब्यक्तिहरुले निर्माण गरेको साधारण कुवा थियो । मानिसहरुले त्यही कुवाको पानीबाट खानेपानीको निर्वाह चलाएका थिए । पछि बस्ति बिस्तार भए संगै हेटौंडा २ त्रिभुवनराज पथको हाल तिरतिर धाराबाट पाईपको माध्यमबाट पानीको ब्यवस्थापन गरिएको थियो ।
हेटौडा बजारीकरण तर्फ लम्कदै थियो ।...